आज : २०७४ फाल्गुण १३ आइतबार|समय : ०५:५२

एमालेलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ

९ फागुन, काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ । एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ । दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् । ‘एमालेले ‘आवश्यकता र औचित्यता’का आधारमा

क्षमता अनुसारको पाठ्यक्रम र युग अनुसारको शिक्षाका लागि नेवि संघको जोड

पर्वत/नेपाल विदया्र्थी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेृश नम्बर ४ का उपाध्यक्ष डिल्लीराम सुवेदीले युग अनुसारको शिक्षा र विद्यार्थीको क्षमता अनुसारको पाठ्यक्रम तयार गरेर शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । केन्द्रीय उपाध्यक्ष सुवेदीले नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईद्वारा वुधवार विहान आयोजना गरिएको पुरस्कार वितरण तथा वक्तित्वकला प्रतियोगिताको कार्यक्रमका अवसरमा उक्त कुरा वताउनु भएको हो

ad
http://radiosaligram.com.np/