आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:५७

प्रधानमन्त्री अाेली भारत प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री केपी ओली भारतको तीन दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलसहित ओली शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार

एमाले–माअाेवादी एकता घोषणा वैशाख ९ मा

काठमाडौँ — वाम एकता संयोजन समितिले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी अन्तिम तयारी गर्न एमाले र माओवादी केन्द्रलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले दुवै दललाई वैशाख ९ मै एकता घोषणा गर्ने तयारी अघि बढाउन भनेको हो । लेनिनको जन्मजयन्ती अप्रिल २२ को अवसर

ad
http://radiosaligram.com.np/