आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:१३

शालिग्राम खबर

  • 'निर्वाचन सार्ने सरकारको तयारी : निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास'

    काठमाडौ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

    यस्तो छ प्रस्तावस्

    अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब छ ।

    समानुपातिक र प्रतक्ष्यतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ ।

    यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थिगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ  भनि प्रस्ताब पेस गरिएको छ  ।

    निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास स्


    सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् ।

    तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

    प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

    राष्ट्रपति भण्डारीका अनुसार।

    (निर्धारित मितिका लागि तोकिएको निर्वाचन सार्ने कुरा संवेदनशील हुन्छ ।

    (त्यसका लागि पहिले सरकारमा रहेका दल र विपक्षी दलहरुको पनि समहति चाहिन्छ ।

    (निर्वाचन आयोगको पनि सहमति हुनुपर्छ ।

http://radiosaligram.com.np/