आज : २०७५ श्रावण ३१ बिहीबार|समय : ०४:२१

स्वास्थ्य

  • ३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

    काठमाडौं, ६ पुस – नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेको देखाएको छ ।

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक पर्ष नेपालमा माटोपनको समस्या बढिरहेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

http://radiosaligram.com.np/