आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

मनोरंजन

  • यसपालिको तिजमा कस्तुप पन्त “काकरी झाँलमा”

    नेपाली सांगितिक क्षेत्रमा छुट्टै पहिचान बनाएर दर्शक तथा श्रोताको मन जित्न सफल तथा चर्चित कलाकार हुन् कस्तुप पन्त । जसको शब्द तथा संगितमा धेरै गितहरु बजारमा आएका छन्।

    त्यस्तै क्रममा यति बेला बजारमा महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ ।

    यसै विचमा गायक तथा सर्जक कस्तुप पन्तको जितको गीत काकरी झाल बजारमा आएको छ भने यसलाई मिडिया नेटवर्कले बजारमा ल्याएको छ ।

    यसका साथै काकरी झालको भिडियो पनि बजारमा आइसकेको छ । जस गीतमा चर्चित मोडल दुर्गेश थापा र रिना थापा मगरको निकै नै राम्रो अभिनय रहेको छ ।

    बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतलाई बासु बरालले छायांकन गरेका छन् । डबली नेटवर्स प्रा.लीबाट सार्वजनिक यसगीत निकै नै राम्रो रहेको छ ।

http://radiosaligram.com.np/