आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१७

अन्तरास्ट्रिय

  • भारतले चार सय नेपाली बुलेट रोक्यो

    भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

    ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले 'एक्स्प्लोसिभ' विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।

http://radiosaligram.com.np/