आज : २०७४ असोज ९ सोमबार|समय : ११:४६

अन्तरास्ट्रिय

  • सिचुवानमा भीषण पहिरो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता

    चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

     

    एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    पहिरोमा परी बेपत्ता भएकाहरुको उद्दार र खोजी जारी छ । पहिरो गएपछि लिइएको तस्बिरमा पुरै गाउँ पुरिएको देखिएको छ । पहिरोले नदीको दुई किलोमिटर क्षेत्र थुनेको छ

http://radiosaligram.com.np/