आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:३०

मनोरंजन

  • मेरो प्रेम गितसँग प्रतिस्पर्था हो सो च्यालेन्जमा आयो म यस्तो गित गाँउछु ःनायिका पुजा शर्मा

    रामकुष्ण लामिछाने पर्वत ,असार २९

    यति वेला नेपाली फिल्म सँगै निक र्चचाको शिखरमा आएकी एक नायिक हुन पुजा शर्मा उनीद्धार अभिनित नेपाली चलचित्र प्रेम गितले नेपाली फिल्मी चलचित्र आकाशको एउटा नयाँ रुप लिएको मान्न हामीले पनि सकिन्छ ।आजवाट पुजा र सुर्दशनको निर्दशनमा रहेको नेपाली चलचित्र म यस्तो गित गाँउछु  प्रर्दशनीमा आएको छ । निकै चर्चाको रुपमा हामीले म यस्तो गित गाँउछु लाई हर्न पनि सकिन्छ ।नायिक पुजा शर्मा भन्छीन मरो प्रतिस्पर्था प्रेम गित २ सँग होईन केवल पे्रम गित सँग हो ।त्यसैलाई च्यालेन्ज दिन म यस्तो गित गाँउछुमा आएकी हुँ असार ३० भोलीवाट देशभरी प्रर्दशन हुदै छ ।उनले एक अन्र्तवातमा भनिन्न ।

                                       

    उनले प्रेम गित सफल हुनेमा सवै र्दशकको हात र सहयोग रहेको वताएकी छन ।प्रेम गितमा अभिनय गरेका नायक प्रदिप खडका र आफु पुजा शर्मा पिपि मिलेर प्रेम गित अभिनय हुनाले चर्चा वटुलेको पुजा शर्माले भनिन्न ।कुनै कुनै अन्र्तवातमा प्रदिप अलि सचिउ मपाई नगर पुजाले प्रदिपलाई यस्तो सुझाव पनि दिईन ।

     

    विगतमा वलियो दौतरीेका रुपमा  पुजा शर्मा र प्रदिप खडका पछिल्लो समयमा उनिहरु विचमा वोलचाल पनि छैन । पुजाले प्रदिप खडकालाई एकदमै मिस गेरकी छन ।प्रेम गित २ मा पनि र्दशकहरुले पुजा शर्मालाई खोजेको अनुमान हामीले गर्न पनि सकिन्छ ।

                                

     

    पुजाले थपिन ७ वर्ष मौ नायक आर्यन सग्दिेल र रेखा थापाको त पुर्नःमिलन  भयो भने प्रदिप र मेरो कसो नहोला र  प्रदिप र पुजा केही दिन अगाडी मात्रै  एउटा सम्मानमा भेटिएको उनले सुनाईन।् मलाई प्रदिपको माया लागेको पनि पुजाले भनिन ।कतै कलाकारहरु एक आपसमा चर्चित हुन मिडियामा आउन त होईन दौतरी हुदै छुटिदै गरेको ।रेखा र आर्यन झै कतै फेरी पुजा र प्रदिप सगै पो हुने त होईन्न त्यो भने हामी केही समय पछि थाहा पाउने छौ,हामी चाहान्छौ प्रदिप र पुजा फेरी जुटुन ।

http://radiosaligram.com.np/